(नियम ३४ सग सम्बन्धित)
करदाताको नाम : स्थायी लेखा नम्बर :
कारोवारको किसिम : आय वर्ष :
करदाताको स्थिति : प्रो साझेदारी प्रा. लि. लि. क.
चालु आ. व. को अनुमानित कर निकाल्ने तरिका
(क) चालु आ. व. मा व्यवसाय वा लगानीबाट प्राप्त हुने अनुमानित रु. …………
मुनाफा वा लाभ
(ख) कट्टी हुने रकम रु. ………….
आय रु. ………….
(ग) आयकर ऐन, २०५८ को दफा ११ तथा ६४ बमोजिमको कर छुट रु…………
हुने रकम (घटाउने)
(घ) अन्य व्यवसाय वा लगानीको आय (जोड्ने) रु ………….
निर्धारण योग्य आय रु ………….
(ङ) चन्दा (घटाउने) रु…………..
(च) अवकाश योगदान (घटाउने) रु ………….
करयोग्य आय रु ………….
उपरोक्त बमोजिमको करयोग्य आयमा आयकर ऐन, २०५८ को अनुसूची–१ बमोजिम लाग्ने कर
रु…………………………….
चालू आयवर्षमा विदेशी स्रोतको आय भएमा विदेशमा तिरेको र तिर्नु पर्ने अनुमानित आयकर
रकम रु ……………………………
गैर वासिन्दा व्यक्तिको नेपाल स्थित स्थायी संस्थापनले चालू आय बर्षमा विदेश पठाउने आय रु
…………………..
विदेश पठाउने आयमा लाग्ने कर रु …………………
विवरण दिनेको दस्तखत :
पद :
मिति :